Connect with us
Kapilvast Forest

नारायणगढ मुग्लिन सडकखण्ड खुल्यो

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

Nirmanadhin-Narayanghat-Muglin-sadak-
file photo

मुग्लिन-नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ४ घण्टापछि खुलेको छ ।चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो खसेपछि बन्द सडकखण्ड खुलेको मुग्लिन प्रहरीले जनाएको छ ।

लेदोमाटो र ढुङगा सहित खसेको पहिरो पन्छाएपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,