Connect with us
Kapilvast Forest

घाँस काट्न गएकी महिला रुखबाट खसेर मृत्यु

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

death

कपिलवस्तु-

अर्घाखाँचीको सिद्धारामा रुखबाट खसेर एक महिलाको मृत्यु छ । पशु चौपायालाई घाँस काट्न गएकी शितगंगा नगरपालिका ९ सिद्धाराकी करिब ७०, ७५ वर्षीया हेमकला विकको घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भिर घाइते भएकी थिइन ।

विकलाइ उपचारका लागि एम्बुलेन्सबाट बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी चौकी सिद्धाराका प्रमुख चुल्हाई चौधरीले जानकारी दिनु भयो ।

मंगलबार साझँ करिब ५ बजे घर नजिकैको जंगलमा डाले घाँस काट्दै गरेको रुखबाट खसेर गम्भिर घाइते विकलाइ उपचारका लागि एम्बुलेन्सबाट बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,