Connect with us
Kapilvast Forest

वडासचिवको मृत्यु, स्वाब प्रयोगशालमा पठाउने तयारी

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

death

जाजरकोट- जिल्लाको नलगाड नगरपालिका–१० का वडासचिवको मृत्यु भएको छ । रुकुम पश्चिम सानीभेरी गाउँपालिका १३ छिवाङका २६ वर्षीय कविराम रोकाको कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान मृत्युु भएको हो । गत हप्तादेखि वडासचिव रोकालाई निरन्तर ज्वारो आउने, श्वासप्रश्वासमा समस्या आएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।

अहिले मृतक रोकाको स्वाब चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भइरहेको जानइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,