Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निषेधाज्ञा खुकुलो : के के खुल्यो, के बन्द ?

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

kapilvastu-

कपिलवस्तु-जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले  जारी निषेधाज्ञालाइ  केहिखुकुलो पारिएको छ । यस अघि जिल्ला प्रशासन कार्यलयले जारी गरेको समय आज राती १२ बजेबाट सकिदै छ । आज कोरोना संकट ब्यवस्थापन समितीको बैठक बसी निषेधाज्ञालाइ केहि मोडालिटि फेरवदलगरेर अर्को सुचना जारी नभएसम्मको लागि निषेधाज्ञालाइ निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनु भयो ।

भोलि देखि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको अपनाएर गर्नुपर्ने छ ।यातायात तथा होटलहरु खुल्ने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनु भयो ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरितका कार्यहरु गर्न पाइने छैन।

notice kpl

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,