Connect with us
Kapilvast Forest

पार्टी एकतापछि पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

nekapa
साकंकेतिक तस्विर

काठमाडौं –सत्तारुढ नेपमल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामि शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ ।गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।

शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वरको पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाइ छ । पार्टी एकतापछि पेरिसडाँडामा पहिलोपटक नेकपाको बैठक बस्न लागेको हो ।नेकपाका अधिकांश वैठक पूर्वएमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्दै आएका छन् ।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्नेछ। बालुवाटार छलफलमा सहभागी एक नेताका अनुसार असोज २ मा पेरिसडाँडामा हुने छलफलमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमासमेत छलफल हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,