Connect with us
Kapilvast Forest

उखु किसानलाई दर्ता हुने समय थप

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

Krishi-mantralaya

काठमाडौं-सरकारी अनुदान पाउनउखु किसान स्थानीय तहमादर्ता हुने समय एक महिनाथपगरिएको छ ।कोभिड १९ काकारण किसानलाई दर्ता हुन समस्याभएको भन्दै भदौ मसान्तसम्मदिइएको दर्ता अवधि एक महिनाथपिएको कृषितथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखु किसानलाई अनुदानदिने कार्यविधि २०७५ अनुसार सरकारी अनुदानपाउन उखु किसान स्थानीयतहमा दर्ता हुनअनिवार्य गरिएको छ ।

गत जेठमा एक सूचनाजारी गर्दै कृषिमन्त्रालयले भदौ मसान्तसम्म स्थानीयतहमा दर्ता हुन किसानलाई आग्रह गरेको थियो । छुटेकाकिसानको लागत संकलन सकिएपछि उखु किसानको लगत संकलनगर्ने मन्त्रालयले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,