Connect with us
Kapilvast Forest

कालिकोटमा कोरोना सङ्क्रमित शून्य

२०७७, ३१ भाद्र बुधबारमा प्रकाशित

कालिकोट -कालिकोटकोरोनाभाईरस (कोभिड १९) का सङक्रमितशून्यभएको जिल्लाभएको छ तिलागुफानगरपालिकाका २० जना सङ्क्रमितउपचार पछि निको भएसँगै जिल्लामा सङ्क्रमितको संख्याशून्यभएकाहो ।

जिल्ला स्वास्थकार्यालय कालिकोटका अनुसार कालिकोटमा हालकोहिपनि सङ्क्रमितछैनन् ।कोरोनाको उच्चजोखिममा रहेको कालिकोट हाल सङ्क्रमण मुक्तभएको कार्यालयको भनाइ छ

। तिलागुफानगरपालिका राँचुलीमा भेटिएका सङ्क्रमितउपचारपछि निको भएसँगै उनीहरूलाई डिस्चार्ज गरिएको छ । आगामीदिनमा सतर्कताअपनाउन स्वास्थकार्यालयले सम्पूर्णमा अनुरोध समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,