Connect with us
Kapilvast Forest

फ्रेन्च लिग वानमा पिएसजीले मेट्जलाई १-० गोल अन्तरले पराजित

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

psg.jpg

एजेन्सी- पिएसजीले फ्रेन्च लिग वानमा संघर्षपूर्ण जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा पिएसजीले मेट्जलाई १-० गोल अन्तरले पराजित गरेको छ ।पिएसजीको जितका लागि खेलको अन्तिम मिनेटको इन्जुरी समयमा जुलियन ड्राक्सलेरले गोलभएको थियो ।

खेलमा पिएसजीका अबडोउ डियाल्लोले ६५औ मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।पिएसजीको यस सिजनको लिगको तेस्रो खेलमा पहिलो जित हो । यस अघिका दुवै खेलमा पिएसजीले हार बेहोरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,