Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीदवारा मोदीलाई जन्मदिनको शुभकामना

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिनु भएको छ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औं जन्मदिनको अवसरमा

ट्विट गर्दै प्रम ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना गर्दै जन्मदिनको सुभकामना दिनु भएको छ।ट्विट गर्दै उहाँले दुई देशको सम्बन्धलाई बलियो बनाउन दुबै जनाले निकट भएर काम गर्ने ट्विटमार्फत उल्लेख गर्नु भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई तपाईको जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन। म तपाईलाई राम्रो स्वास्थ्य र खुशीको कामना गर्छु। हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौं,ओलीले ट्वीटमा भन्नु भएको छ।मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,