Connect with us
Kapilvast Forest

अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

विराटनगर -विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका( ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । बुधबार राति करिब ११ बजे भर्ना हुनु भएका उहाँका१२ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले ति पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर पुर्‍याएका थिए । अस्पतालले कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि कोशी अस्पताल पठाएको थियो । यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,