Connect with us
Kapilvast Forest

चितवनमा १ सय २ जनामा कोरोना पुष्टि

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

corona ncn

चितवन – चितवनमा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कारोना पुष्टि भएको हो।

संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना , रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जना रहेका छन्। त्यस्तै २४ जना अन्य जिल्लाका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,