Connect with us
Kapilvast Forest

क्वारेन्टिनमै एक युवाले गरे आत्महत्या

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

hanginf file

बुटवल-रुपन्देहीको देवदहमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेको प्रहरीले जानकारी दिउको छ ।देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएको प।्रहरीले जनाएको छआत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,