Connect with us
Kapilvast Forest

पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

काठमाडाैँ- पूर्वराजा ज्ञानेन्द्र वीर शाहले सर्वाेच्च अदालतका भूतपूर्व प्रधानन्यायाधीश अनिरूद्ध प्रसाद सिंहको निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । उहाँले स्व. सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना समेत प्रकट गर्नुभएकाे छ ।

पूर्वप्रधानन्यायाधीश सिंहको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे निधन भएको थियाे । उहाँकाे निमोनियाका कारण निधन भएको हो ।

स्व. सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा काम गर्नुभएकाे थियाे

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,