Connect with us
Kapilvast Forest

क्रिकेटर भण्डारीको मुख्य शल्यक्रिया सफल

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

Lalit-Bhandari.jpg

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य ललित भण्डारीको शल्यक्रिया सफल भएको छ ।आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँको आज दायाँ हातको शल्यक्रिया सफल भएको हो ।क्रिकेट खेलाडी संघ नेपाल सिप्यान का अनुसार उहाँको शल्यक्रिया ग्राण्डी अस्पतालमा डा। चक्रराज पाण्डे र उनको टिमले गरेको थियो । उहाँको स्वास्थ्य अहिले स्थिर रहेको उपचारमा संग्लन चिकित्सकले बताउनु भयो ।

गत आइतबार साँझ कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र दुवै खुट्टामा चोट लागेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,