Connect with us
Kapilvast Forest

डेढ घण्टा पछि सुरु भयो मन्त्रिपरिषद बैठक

२०७७, १ आश्विन बिहीबारमा प्रकाशित

mantri

काठमाडौं- मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक साढे २ बजे बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ।

१ बजेका लागि बैठक तय भएको भए पनि ढिलो गरी मात्रै सुरु भएको हो। आजको मन्त्रिपरिषद् नियमित बैठक भएको थापाले बताउ।नु भयो नियमित बैठक भएकाले नियमित एजेण्डामा छलफल भइरहेको उहाँको भनाई छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीबीच सहमति भएपछि मन्त्रिपरिषद पुनर्गठन बारे चर्चा भए पनि हालसम्म पुनर्गठन भएको छैन।

युवराज खतिवडाले अर्थमन्त्रबाट राजीनामा दिएपछि अर्थ मन्त्रालय खाली छ भने सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,