Connect with us
Kapilvast Forest

नेपाली भूमिमा आफ्नै छुकछुके रेल( फोटो फिचर)

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको सपना बनेको नेपालको आफ्नै रेल जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ ।

धेरैको जिज्ञासाको ओलीले भनेको छुकछुके रेलधनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुरधाम आइपुगेको छ ।नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट आज दिउँसो जनकपुर आइपुगेको हो ।

लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि हेर्ने स्थानीयको घुँइचो लागेको छ ।नेपाल सरकारको १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट रेल ल्याइएको हो ।इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

नेपालले २ वटा रेलगाडि भारतबाट खरिद गरेको हो । सो रेल नेपाली झण्डामा प्रयोग हुने निलो र रातो रंगको रहेको छ ।रेल विभागका महानिर्देशक बलराम मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नु भएको छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,