Connect with us
Kapilvast Forest

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

बुटवल-रुपन्देहीमा पानीमा डुबेर नवलपरासीका एक किशोरको मृत्यु भएको छ । रुपन्देही देवदह नगर पालिका ३ हात्तीडाँडास्थित रोहिणी खोलामा नवलपरासी सुनवल नगरपालिका ७ अस्नैया बस्ने वर्ष १५ का किशोर करण रानाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी दाजुसहित ८ जनाको टोली बनाए पौडी खेल्न गएका थिए । पानीमा बेपत्ता भएपछि स्थानीयहरुले खोजतलास गरेका थिए । अन्ततः उनी मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,