Connect with us
Kapilvast Forest

फिफाको साधारण सभा बैठक भर्चुअल रुपमा

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

fifavarchul.jpg

एजेन्सी-विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा०को साधारण सभा बैठक आज भर्चुअल रुपमा पहिलो पटक सञ्चालन हुदैछ ।कोरोना महामारीका कारण फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा सञ्चालन हुन लागेको हो ।

यसकाा सदस्य राष्ट्रका प्रतिनिधि ‘भर्चुअल’ माध्यमबाट साधारण सभामा जोडिनेछन् ।नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा , उपाध्यक्ष कृष्ण थापा र रविन्द्र जोशी सहभागी रहनुहुने छ ।सभामा विधान संशोधन, बजेट लगायतका एजेण्डा तय गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,