Connect with us
Kapilvast Forest

प्याजमा कालोबजारी गर्ने व्यापारीलाई ३ लाख जरिवाना लियो

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौँ- सरकारले प्याजमा कालोबजारी गर्ने ८ व्यापारीलाई कारबाही गरेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यापारीले कृत्रिम अभाव गराएर तेब्बर मूल्यमा बिक्री गरिएको पाएपछि कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको हो ।

विभागले ८ व्पारीलाई प्रतिव्यक्ति ५५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,