Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सितापुरको स्वास्थ चौकी बन्द

२०७७, २ आश्विन शुक्रबारमा प्रकाशित

corona nurse

अर्घाखाँची-शितगंगा नगरपालिकाको वडा नम्बर २ सितापुरका स्वास्थचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोराना देखिएपछि सितापुरको स्वास्थ चौकीका स्वास्थ्य सेवा बन्द गरीएको छ ।  हिजो आएको रिपोर्टमा  स्वास्थचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा  कोरोना देखिए पछि  स्वास्थ चौकीका स्वास्थ्य सेवा बन्द गरीएको शितगंगा नगरपालिकाका स्वास्थ सहसंयोजक दामोदर ढकालले जानकारी दिनु भयो ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अहिले सितापुर स्वास्थ चौकी सिल गरिएको  र अहिले उक्त स्वास्थचौकीमा कार्यरत सबै स्वास्थ्यकर्मीको पिसिआर परिक्षणका लागि  पठाइएको शितगंगा नगरपालिकाका स्वास्थ सहसंयोजक दामोदर ढकालले जानकारी दिनु भयो ।

उक्त रिपोर्ट नआउनजेल स्वास्थकार्यलय बाट प्रदान हुने सबै सेवा बन्द गरिएको र सबैको नतिजा आए पछि सेवा सुचारु गरिने शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,