Connect with us
Kapilvast Forest

पत्रकार महिला पहराई मृत फेला

२०७७, ३ आश्विन शनिबारमा प्रकाशित

धनगढी-कैलालीको घोडाघोडी नगरपालिकास्थित कैलाली एफएममा कार्यरत एक पत्रकार महिला मृत फेला भेटिनु भएकोछ ।२३ वर्षीया निर्मला पहराई घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । जङ्गलमा शव फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताउनु भयो ।

आफन्तका अनुसार पहराइ भाद्र ३१ गतेबाट सम्पर्कविहीन हुनु भएको थियो । दुई दिन सम्म पनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताउनु भयो ।

खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उहाँको शव वडा नम्बर ५ को जङ्गलमा फेला पारेको हो । उहाँ क्रियाशिल दलित पत्रकार कैलालीको सहसचिव पनि हुनुहुन्थ्यो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,