Connect with us
Kapilvast Forest

महाकाल सामाजिक संस्थाको अध्यक्षमा त्रिपाठीलाई जिम्मेवारी

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

adyakchhy.jpg

राजकुमार ठाकुर ,कपिलवस्तु-कपिलवस्तुको महाकाल सामाजिक संस्थाले विगत केही महिनादेखि संस्था विस्तार गर्ने क्रम बढाउँदै आएको छ ।
यसै क्रममा महाराजगञ्ज नगरपालिकामा धर्मराज विश्कर्माको अध्यक्षतामा बसेको बैठकले देबेंद्र मणि त्रिपाठीलाई विजयनगर गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिएको छ ।

गाउँपालिकामा समिति विस्तार गर्न त्रिपाठीलाई जिम्मेवारी दिएको बताइएको छ । संस्थाले दिएको जिम्मेवारीलाई निरन्तरता दिँदै यस संस्थालाई सक्रिय बनाउँदै लैजाने त्रिपाठीले बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,