Connect with us
Kapilvast Forest

समस्यामा चलचित्र प्राविधिकहरुलाई हमालको अभिनेता सहयोग

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

hamals help

काठमाडौं – अभिनेता राजेश हमालले समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गर्नु भएको छ ।चलचित्र प्राविधिक संघको आयोजनामा गरिएको एक कार्यक्रममा अभिनेता हमालले लकडाउनका कारण समस्यामा परेका प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँका दरले सहयोग गर्नु भएको छ ।

कार्यक्रममा हमालले प्राविधिकहरु आफ्ना लागि सधै उच्च रहेको साथै उहाँले समस्यामा परेका प्राविधिकलाई थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

अभिनेता हमालले आफू र नजिकका साथीहरुसँग उठाएर ५ लाख ६५ हजार रुपैयाँ सहयोग गर्नु भएको हो । उहाँले विदेशमा रहेका आफ्ना साथीहरुलाई प्राविधिकहरुको सहयोगमा जुटेको भन्दै धन्यवाद समेत दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,