Connect with us
Kapilvast Forest

खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन खुला

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

मन्त्रालयद्वारा जारी विज्ञप्ति
मन्त्रालयद्वारा जारी विज्ञप्ति

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ।हरेक वर्ष मन्त्रालयले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्ने गरेको छ। आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरि यो वर्षको पुरस्कारका लागि दर्खास्त आह्वान गरेको छ।

खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र प्रायोजकलाई प्रोत्साहन गर्नका लागि मन्त्रालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।शुक्रबार निर्णय भएपनि मन्त्रालयले आज आफ्नो फेसबुक पेजमार्फत जारी गर्दै २१ दिनभित्र आवेदन पेश गर्न भनेको छ।

यो पुरस्कारबाट हरेक वर्ष नेपाली खेलकुदमा योगदान गरेका १० जनालाई मन्त्रालयले सम्मान गर्दै आएको छ।राष्ट्रिय प्रतिभा पुरस्कार कार्यविधि २०६८ को अनुससचि २ र ३ को ढाँचा अनुसार निवेदन दिन चाहनेहरुले आवेदन पेश गर्न मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,