Connect with us
Kapilvast Forest

उपाध्यक्ष चापागाईलाई सुचना संयोजकको जिम्मेबारी

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु-
सञ्चारकर्मी खग प्रसाद चापागाई नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिको जिल्ला सुचना संयोजकमा चयन भएका छन ।  नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईलाई अनुगमन समितीका केन्द्रिय संयोजक तथा पार्टीका सहमाहामन्त्री डाक्टर प्रकाश शरण महतले सुचना संयोजकमा मनोनयन गरेका हुन ।
सुचना संयोजक मनोनयन गरिएका उनलाई कोभिड १९ को संक्रमणको स्थिती, परिक्षणको अवस्था, आईशोलेशन र क्वारेन्टाईनको अवस्था, अस्पतालको स्थिती, स्वास्थ्य सामाग्री र चिकित्सकको व्यवस्था, बर्तमान अवस्थामा परेको सामाजिक आर्थिक प्रभावको मुल्याकंन, संघ देखी स्थानिय तह सम्मको समन्वय र कार्य सम्पादनको अवस्था लगायतको सुचना संकलन र प्रवाह गर्ने कार्यक्षेत्र तोकिएको छ ।
बिगत एक दशक देखी पत्रकारितामा क्रियाशिल सञ्चारकर्मी चापागाई तथ्यगत रुपमा निश्पक्ष पत्रकारिता गर्ने खोजी पत्रकारका रुपमा परिचित छन ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,