Connect with us
Kapilvast Forest

धार्मिक तथा प्राकृति सौदर्य पञ्चकोट(फोटो फिचर)

२०७७, ४ आश्विन आईतवारमा प्रकाशित

panchakot-4-scaled.jpg

बागलुङ -करिव ६ महिना बन्द रहेको बागलुङको आकर्षक पर्यटकीय गन्तव्य सर्वसिद्धधाम पञ्चकोटमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ ।

सार्वजनिक यातायात संचालन भए पछि लामो समय सुनसान भएको पञ्चकोटमा असोज १ गतेदेखि पर्यटकहरुको बाक्लो उपस्थिती हुन थालेको हो ।

पञ्चकोट धार्मिक तथा प्राकृति सौदर्यसँग रमाउन चाहने पर्यटकको लागि आकर्षक गन्तव्य हो ।धर्तिकै स्वर्ग जस्तो छ पञ्चकोटका तस्विर गोरखापत्र अनलाइन बाट साभार गरीएको हो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,