Connect with us
Kapilvast Forest

ला लिगामा रियल म्याड्रिडले औसत सुरुवात

२०७७, ५ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ-ला लिगामा रियल म्याड्रिडले औसत सुरुवात गरेको छ ।गएराती सम्पन्न लिगको पहिलो खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग बराबरीमा रोकिएको छ ।

सोसीयडाड र रियल म्याड्रिड बिना कुनै गोल बराबरीमा रोकिएका हुन् ।म्यानचेस्टरसिटीबाट सोसीयडाड पुगेका डेभिड सिल्भाले पनि ला लिगामा डेभ्यु गरेका छन् । कोरोना संक्रमित भएपछि निको भएका सिल्भाले सम्ब्सिच्युटको रुपमा डेभ्यु गरेका थिए ।

ला लिगाको इतिहासमा रियल आफ्नो पहिलो खेलमा बराबरी खेलेको छैठौ पटक हो ।अब म्याड्रिडले आगामी शनिबार रियल बेटिसविरुद्ध खेल्दै छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,