Connect with us
Kapilvast Forest

मोरङमा सामाजिक दूरी कायम गरी विद्यालय खुल्न थाले

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

school

मोरङ- सामाजिक दूरी कायम गरी मोरङमा विद्यालय खुल्न थालेका छन्। केराबारीमा बुद्ध माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरी पठनपाठन सुरु गरेको हो।

न्यूनतम संख्यामा विद्यार्थी सहभागी गराइ विद्यालय सञ्चालन गरिएको छ। कक्षाका विद्यार्थीलाई दुई वटा कोठामा राखी पढाउन थालिएको विद्यालयको मुख्य प्रवेश द्वारमा स्यानिटाइजर , सबैले मास्कको प्रयोग , फेस सिल पनि लगाउने जस्ता स्वास्थ्य मापदण्ड पूरा गरी तीनदेखि दशसम्मको विद्यार्थी पठनपाठन सुरु भएको छ ।

एउटा कक्षाको विद्यार्थी सातामा दुई पटक आउने गरेका छन्। दुई दिन आएर पाँच दिनको गृहकार्य लिएर जाने गरेको र एक र दुई कक्षाका बालबालिकालाई विभिन्न टोलमा गएर बाल विकासका शिक्षिका हरुले पढाउने गरेको बुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुपालमान कार्कीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,