Connect with us
Kapilvast Forest

निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन स्थगित

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

nekapa meet

काठमाडौँसरकारले निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २४ गते गर्ने भनिएको निर्वाचन रोक्ने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसको संक्रमणको अवस्थामा निर्वाचन गर्नु उपर्युक्त नहुने भन्दै निर्वाचन रोक्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,