Connect with us
Kapilvast Forest

राजकीय सम्मानका साथ अङरिता शेर्पाको अन्तेष्टि गरिने

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

sherpa.jpg

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने निर्णय गरेको छ ।

बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उहाँलाई हिम चितुवा उपनामले पनि चिनिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,