Connect with us
Kapilvast Forest

​अर्घाखाँचीमा युवक झुण्डिएको अवस्थामा मृत फेला

२०७७, ६ आश्विन मंगलवारमा प्रकाशित

hanginf file
फाइल तस्बिर
अर्घाखाँची -शितगंगा नगरपालिका वडा नम्बर-३ खान्दुलामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक खान्दुला निवासी बर्ष २४ का लोकबहादुर मर्साइ मगर रहेका छन्। मर्साहि असोज ५ गते सोमबार साँझ करिब ८ :३० बजेको समयमा आफ्नै घरको माथिल्लो तालामा कपडाको डोरि (चुन्निको) साहयताले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।
मृतक मगर आज भन्दा २/३ बर्ष अघि क्षयरोगबाट ग्रसित रहेको बुझिएको छ। उनका घरमा एक बर्षिया छोरी र श्रीमती रहेकी छिन्। मगरले के कारणले झुण्डिएर आत्महत्या गरे भन्ने बिषयमा कुनै श्रोत खुल्न नसकेको र घटनाको थप अनुसन्धान नेपाल प्रहरी द्वारा भईरहेको ईलाका प्रहरी कार्यालय प्रमुख राम नारायण गुप्ताले जानकारी दिनुभएको छ। शवलाइ पोस्टमार्टमका लागी सन्धिखर्क जिल्ला अस्पताल पठाइएको खबर प्राप्त भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,