Connect with us
Kapilvast Forest

चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्ग दर्शन गर्नुपर्छ:थापा

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

kamal thapa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्ने धारणा राखेका छन्। बुधबार बिहान ट्वीट मार्फत थापाले संविधान, कानुन अनुसार सरकार चल्नुपर्ने बताउँदै संवैधानिक नियुक्तिमा निर्देशन दिने काम पार्टीले गर्न नहुने बताउनु भएको छ।

थापाले सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने काम कम्युनिष्ट व्यवस्थामा भएपनि प्रजातन्त्रमा नहुने टिप्पणी गर्दै ‘चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्ग दर्शन गर्नुपर्छ।

सरकार संविधानरकानुन अनुसार चल्नुपर्छ।’, ‘सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारीरसंवैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्वसत्तावादीरकम्युनिष्ट व्यवस्थामा मात्र हुन्छ। प्रजातन्त्रमा हुँदैन।’बुधबार बिहान ट्वीट मार्फत सत्तारूढ नेकपाको सचिवालय बैठक संवैधानिक एवं राजनीतिक नियुक्ति पार्टी निर्णयका आधारमा गर्ने निचोडमा पुगेपछि थापाको यस्तो धारणा आएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,