Connect with us
Kapilvast Forest

तेस्रो घण्टामा २.१६ अंकले बढ्यो बजार

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

nepse high

काठमाडौं -बुधवार तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव १६ अंकले बढेर १ हजार ५४८ दशमलव ३१ विन्दुमा पुगेको छ ।१ हजार ५४३ दशमलव ३७ विन्दुबाट कारोबार शुरु भएको बजार कारोबारको पहिलो घण्टामा घटेर १ हजार ५३५ दशमलव ४४ विन्दुसम्म पुगेको थियो सो पछि उकालो लागेको बजार कारोबारको तेस्रो घण्टाको अवधिमा शून्य दशमलव १४ प्रतिशत बढेको छ ।

तेस्रो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको रू. १ अर्ब १७ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ समूहको पसिूचकमध्ये बैंकिङ, व्यापार र होटल्स समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, अन्य, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ८ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३३५ मा कारोबार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,