Connect with us
Kapilvast Forest

धरानमा सिराहाका ५० वर्षीय संक्रमितको पुरुषको मृत्यु

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

corona death

काठमाडौं – धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सिरहाका औरी गाउँपालिका ३ का ५० वर्षीय पुरुषको निधन भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। विराटनगरको न्यूरो अस्पतालबाट रिफर भइ ६ गते प्रतिष्ठानमा भर्ना हुनु भएको थियो ।

टाउको दुख्ने, उल्टी आउने,मस्तिष्क पक्षघात र मिर्गीको दौरा समस्या भइ अस्पतालबाट रिफर भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनु भयो । उहाँलाई ६ गते विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ७ गते राती पौने १ बजे मृत्यु भएको उनले जानकारी दिनु भयो । यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,