Connect with us
Kapilvast Forest

देशभर थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुग्यो

२०७७, ७ आश्विन बुधबारमा प्रकाशित

corona

काठमाडौं- मुलुकमा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,