Connect with us
Kapilvast Forest

सरकारलाइ कांग्रेस नेता गुरुङको प्रश्न जनताको सेवक हो कि पीडक?

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

Dhanraj-Gurung-800x445-1.jpg

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले पीसीआर परीक्षणमा विभेद गरेको आरोप लगाउनु भइको छ।सरकारले ठूला शासन÷प्रशासकलाई विवासमै पीसीआर परीक्षण उपलब्ध गराएको र सर्वसाधरण जनता भने रातभर लाइनमा बस्दा पनि परीक्षण गर्न नपाएको भन्दै उहाँले सरकारको आलोचना गर्नू भएको हो ।

टेकु अस्पतालमा केही दिनदेखि पीसीआर परीक्षणका लागि सर्बसाधरण रातभर लाइनमा बसेको समाचार प्रकाशित भएपछि नेता गुरुङले सरकारको आलोचना गर्नु भएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै लोकतान्त्रिक व्यवस्थामा यस्तो विभेद किन भनि प्रश्न उठाउदै सरकार जनताको सेवक हो कि पीडक भनि प्रश्न गर्नु भएको छ

‘ठूला शासकरप्रशासकहरुलाई पीसीआर परीक्षण सहजै निवासमै उपलब्ध हुन्छ। तर, पीसीआर परीक्षणका लागि सर्वसाधरणले भने रातभरि लाइनमा बस्नु पर्ने अबस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यू लोकतान्त्रिक राज्य व्यवस्थामा यो चरम बिभेद किनरु सरकार जनताको सेवक हो कि पीडक भन्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,