Connect with us
Kapilvast Forest

शिक्षण अस्पतालको गेट अगाडि मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

accident

काठमाडौं-काठमाडौं महानगरपालिका ३ स्थित शिक्षण अस्पतालको गेट अगाडि सडकको जेब्रा क्रसिङमा हाल नम्बर नखुलेकोमोटरसाइकल र गाडीको ठक्करबाट पैदलयात्री बुढानिलकण्ठ नगरपालिका ६ बस्ने २६ वर्षीया अनुपा कार्कीको बुधबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकलको खोजी गर्नुका साथै ठक्कर दिई फरार रहेको बा.११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,