Connect with us
Kapilvast Forest

धादिङका एसपी रविन्द्र रेग्मीलाई अबधि नपुगीकन जिम्मेवारीबाट हटाइयो

२०७७, ८ आश्विन बिहीबारमा प्रकाशित

Nepal-Police-Headquarter_

काठमाडौं-जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइएको छ । रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काज सरुवा गरिएको छ ।

रेग्मीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको छ ।प्रहरी महानिरीक्षक शैलस थापा क्षेत्रीले बिहिबार दुई एसपीलाई परस्पर काज सरुवा गर्ने निर्णय गर्नु भएको हो ।

कार्यसम्पादन कमजोर भएका र आर्थिक विवादमा मुछिएका इन्चार्जलाई प्रहरी प्रमुख क्षेत्रीले जिम्मेवारीबाट हटाउँदै आउनु भएको छ । यद्यपि, अबधि नपुगीकन रेग्मीलाई किन हटाइयो भन्नेबारे प्रहरी प्रधान कार्यालयले खुलाएको छैन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,