Connect with us
Kapilvast Forest

उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित

२०७७, ९ आश्विन शुक्रबारमा प्रकाशित

kathmandu corona

काठमाडौं-काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५०३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ रहेको छ । संक्रमित मध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा १४५५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,