Connect with us
Kapilvast Forest

रुपन्देहीमा बाढीले चार घर बगायो

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

khola
प्रतिनिधिमुलक तस्विर

बुटवल – रूपन्देहीमा शुक्रबार राति आएको बाढीले चार घर बगाएको छ ।प्रहरीका अनुसार बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर बगाएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीकसिंह राठोरका अनुसार मध्यरातिबाट बिहानसम्म प्रहरी उद्दारमा खटिएका कारण घटनाको सम्पूर्ण विवरण प्राप्त भइसकेको छैन ।उहाँका अनुसार बुटवल उपमहानगरकै रानीगञ्ज क्षेत्रमा तिनाउ नदीले कटान गरेर क्षती पुर्‍याएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,