Connect with us
Kapilvast Forest

तरुण दलको गुल्मी-काठमाडौँ सम्पर्क समिति गठन

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

काठमाडौँ- नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दलको गुल्मी-काठमाडौँ सम्पर्क समिति गठन भएको छ । सुरेश शर्मा अर्यालको अध्यक्षतामा गठित समिति ४६ सदस्यीय छ ।

शर्मा नेवि संघ पाल्पा क्याम्पसको नेतृत्व लिनु भएको छ । अध्यक्ष शर्माले सबै तरुण साथीलाई एकताबद्ध गरी कांग्रेसलाई दरिलो बनाउनु भएको छ ।

‘लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले रगत पसिना बगाएका छौँ । पार्टी भित्र बाहिर बसेर कांग्रेस र लोकतन्त्रको खिलापमा काम गर्नेलाई छाड्दैनौँ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हामी जुट्छौँ उहाँले भन्नु भयो ।’

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,