Connect with us
Kapilvast Forest

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरु नियन्त्रणमा

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

kc-aadolan.jpg

काठमाडौँ — स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा। गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित युवाहरू प्रस्तुत भएपछि प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।प्रदर्शनकारीहरूले केसीको समर्थनमा विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,