Connect with us
Kapilvast Forest

भारतबाट सुन चोरेर आएका दुई नेपाली सीमा नाकाबाट पक्राउ

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

कैलाली-कञ्चनपुरको डोकेबजार क्षेत्रबाट दुईजना सुनसहित पक्राउ परेका छन्। क्षेत्रीय अनुसन्धान टिम सुदूरपश्चिम प्रदेशले नेपाल(भारत सीमा नाका डोकेबजार क्षेत्रबाट सुनसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरू भारतको मुम्बईबाट आउँदै थिए। पक्राउ परेका दुबै डोटीको केआइसिंह गाउपालिका-२ का हुन्। प्रहरीका अनुसार २२ बर्षिय मोहन कटुवाल भुलँ र १९ बर्षका सुमित भुजेललाइ पक्राउ गरेको हो।

उहााहरुले सुनका विभिन्न गहनाहरु चोरी गरेर नेपाल आउँदै गर्दा आरआइटीले नियन्त्रणमा लिएर प्रहरी चौकी डोकेबजारको जिम्मा लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताउनु भयो।सुनको परिमाणबारे प्रहरीले अझै जानकारी दिएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,