Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

२०७७, १० आश्विन शनिबारमा प्रकाशित

shaa.jpg

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)की डिन डा.दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकोमा शनिबार उहाँमा संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेको उहाँले बताउनु भयो ।

आफूले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई नभेटिभ आएको उहाँले बताउनु भयो । तीन दिनअघि डा. गोविन्द केसीलाई भेट्दा पनि सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उहाँको भनाइ छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,