Connect with us
Kapilvast Forest

भारतका पूर्व रक्षामन्त्री सिंहको मृत्यु मोदी दवारा शोक व्यक्त

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

jaswant-singh-.jpg

एजेनसी – भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको मृत्यु भएको छ । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षको उमेरमा निधन भएको हो । राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हान्नु भएको थियो थिए । उहाँ भारतीय सेनाका मेजर पनि हुनुहुन्थ्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर उहाँको मृत्युमा गहिरो शोक व्यक्त गर्नु भएको छ । मोदीले ट्वीटमा ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु । भन्नु भएको छ ।

त्यसपछि उनले अर्को ट्वीट गरे, जसमा उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ । उनले बिजेपीलाई बलियो बनाउन योगदान गरे । उनको परिवार स समर्थकसँग मेरो समवेदना छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,