Connect with us
Kapilvast Forest

गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

accident

ताप्लेजुङ- गुडिरहेको ट्याक्टरबाट खस्दा ताप्लेजुङमा एक जनाको मत्यु भएको छ ।प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका–७, मा गुडिरहेको ट्याक्टरबाट खसेर स्थानिय २७ वर्षीय दिपेन्द्र ओख्राबुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार आइतबार बिहान ट्याक्टरबाट खस्दा ओख्राबुको घटनास्थलमै मृत्यु भएको थियो ।

काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट झुण्डिने क्रममा खसेपछि ट्याक्टरले किचेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,