Connect with us
Kapilvast Forest

खेतमा जमेको पानीमा पुरुषको शव फेला

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

file death

सर्लाही – खेतमा जमेको पानीमा एक पुरुषको शव फेला परेको छ। मलगंवा नगरपालिका–६ सुखैनिया टोलका ५० वर्षीय चन्द्रकिशोर पासवानको आफ्नै खेतमा जमेको पानीमा शव फेला परेको हो।

घरबाट आधा किलोमिटर टाढा खेतको धान बारीमा पानी हेर्न शनिबार साँझ गएका पासपानको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,