Connect with us
Kapilvast Forest

बाबुरामको प्रस्ताव : बलात्कार गर्ने अपराधीलाई मृत्युदण्ड दिऊँ

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

baburam bhatrai ncn

काठमाडौं जनता समाजवादी पार्टीका नेता एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्ताव गर्नु भएको छ ।

भट्टराईले आफनो ट्विटरमा जुनसुकै शासन व्यवस्था आए पनि बलात्कार जस्तो जघन्य घटना नरोकिएको भन्दै बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी कानुन ल्याउनुपर्ने प्रस्ताव गर्नु भएको हो ।

राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भएको भन्दै अब अपराधी नपक्रने, मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही, अदालतमा छुट्टै बेन्चको स्थापना र अपराधीलाई मृत्युदण्डको प्रस्ताव गर्नुभएको हो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,