Connect with us
Kapilvast Forest

कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

२०७७, ११ आश्विन आईतवारमा प्रकाशित

kirsi-anusandhan-parisad.jpg
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णय बैठकले गरेको छ । मन्त्रिमण्डल पुनर्गठनका विषयमा चर्चा चलेपनि आजको बैठकमा यो विषयले प्रवेश पाएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,