Connect with us
Kapilvast Forest

प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

२०७७, १२ आश्विन सोमबारमा प्रकाशित

प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

काठमाडौ – प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार देखि सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ ।

प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उहांँ स्वास्थ्य सुरक्षा सजगता अपनाउंँदै क्वारेन्टाइनमा बस्नुभएको जानकारी दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,